विचार
‘स्वार्थअनुरूप एनआरएनए विभाजित हुनु दु:खद पक्ष’
अहिले गैरआवासीय नेपाली संघ अर्थात एनआरएनए टुक्रिएर अर्को संस्था विश्वव्यापी गैरआवासीय नेपाली संस्था खुलेको छ। यसको बारेमा मैले जानेको र बुझेसम्मको सत्य तथ्य जनमानसमा प्रष्ट पार्नु मेरो कर्तव्य पनि हो। सर्वप्रथम...