विचार

उद्दार र चार्टर उडानको नाममा फेरि बिचौलिया सल्बलाउने खतरा

सरकारले नियमित अन्तर्राष्ट्रिय उडान खुल्ला गर्नेतर्फ पुर्नविचार गर्नुपर्ने आवश्यकता महसुस सबैले गर्न थालेका छन्। विभिन्न निकाय तथा सरोकारवालाले यसबारे सरकारलाई ध्यानाकर्षण गराउन सुरु गरिसकेका छन्। उडान बन्द गर्दा कुनै...