देश

स्थानीय सरकारलाई स्वच्छ खानेपानीको योजना बनाउन प्रेरित गरिँदै

काठमाडौं । स्वच्छ, गुणस्तरीय र पर्याप्त पानी उपलब्ध गराउन स्थानिय सरकारलाई प्रेरित गर्न थालिएको छ । संयुक्त राष्ट्र सङ्घले निर्धारण गरेको दिगो विकासका लक्ष्यलाई हासिल गर्न राष्ट्रिय कार्यक्रमअनुरुप देशभर...