देश

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

काठमाडौँ। अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउदै छ। नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो। दूताबासले वैशाख २२ गते राति ९...