एनआरएनए

यस्ता छन् एनआरएनए विशेष महाधिवेशनका निर्णय

काठमाडौं– गैरआवासीय नेपाली संघको विशेष महाधिवेशनले संशोधित विधान र आर्थिक प्रतिवेदन सहमतिका साथ पारित गरेको छ । विशेष महाधिवेशनमा संघको वार्षिक प्रतिवेदन महासचिव डा.हेमराज शर्मा, आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष...