एनआरएनए

अबको पाँच वर्षमा कम्पनी ५० अर्बको हुनेछ: पूर्व अध्यक्ष लामिछाने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको छ। यो कोषमा गैरआवासीय नेपाली संघको...