विश्व

म्यान्मारमा सेनाको गोली लागेर एकै दिन ३८ जनाको मृत्यु

म्यान्मारमा सेनाले चलाएको गोली लागेर एकै दिन ३८ जनाको मृत्यु भएको छ । सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार कम्तीमा ३८ जना प्रदर्शनकारीको...