विश्व

मलेसियामा महामारीको कारण देखाउदै संकटकाल घोषणा

क्वालालम्पुर (मलेसिया) । कोरोना भाइरसको महामारी रोक्नका लागि भन्दै मलेसियाका प्रधानमन्त्री हुदयिदिन यासिनको सिफारिसमा यहाँका राजा अब्दुल्लाहले संकटकालको घोषणा गरेका छन् । मलेसियन संचारमध्यमहरुले जनाए अनुसार,संकटकाल घोषणा गरेपछि संसद...