विश्व

युद्दबिराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाइ फोन बोक्न लगायो प्रतिबन्ध

गाजा। गाजाको लडाकु संगठन हमासले इजरायलसँगको कमजोर युद्धविराम जुनसुकै बेला तोड्न सक्ने डरका बीच आफ्ना शीर्ष नेताहरूलाई मोबाइल फोन प्रयोग नगर्न निर्देशन दिएको बताइएको छ। टाइम्स अफ इजरायलका अनुसार...