प्रवास

विभिन्न १२ देशमा यात्रा नर्गन साउदीको चेतावनी

रियाद । साउदी सरकारले आफ्ना नागरिकहरूलाई सम्बन्धित स्थानीय अधिकारीहरूको पूर्व स्वीकृतिबिना विभिन्न १२ देशहरुमा यात्रा नगर्न चेतावनी दिएको छ। साउदी अरबको आन्तरिक मन्त्रालयको एक स्रोतले बुधबार प्रेस विज्ञप्तिमा जनाएअनुसार...