रियादस्थित नेपाली दूतावास बन्द हुने

रियादस्थित नेपाली दूतावास बन्द हुने

रियाद । विहीबार एकदिनका लागि साउदी अरवको रियादमा रहेको नेपाली दूतावास बन्द हुने भएको छ ।

दूतावासले बुधवार एक सूचना जारी गर्दै माघेसंक्रान्तिको अवसरमा १४ जनवरीका दिन दूतावास बन्द रहने जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *