रियादस्थित नेपाली दूतावास बन्द हुने

रियाद । विहीबार एकदिनका लागि साउदी अरवको रियादमा रहेको नेपाली दूतावास बन्द हुने भएको छ ।
दूतावासले बुधवार एक सूचना जारी गर्दै माघेसंक्रान्तिको अवसरमा १४ जनवरीका दिन दूतावास बन्द रहने जनाएको छ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर