प्रवास
कुवेत प्रवेशका लागि नेपाली श्रमिकले अझै डेढ महिना कुर्नुपर्ने
कुवेत सिटी। नेपाली श्रमिकहरुले कुवेत प्रवेशका लागि झण्डै डेढ महिना कुर्नुपर्ने भएको छ। कुवेत सरकारले १७ जुन, बिहीबार गरेका घोषणाअनुसार कोभिड भाइरसविरुद्ध खोपको पूर्ण डोज लगाएका नेपालीसहित अन्य देशका...