तपाईँ कतारमा पीसीआर परीक्षण गराउँदै हुनुहुन्छ ? यी हुन् सरकारले तोकेका प्रयोगशाला

तपाईँ कतारमा पीसीआर परीक्षण गराउँदै हुनुहुन्छ ? यी हुन् सरकारले तोकेका प्रयोगशाला

दोहा । कतारको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण गर्ने स्वास्थ्य संस्थाको संस्थाको सूची सार्वजानिक गरेको छ ।

मन्त्रालयले विभिन्न ८१ वटा अस्पताल तथा प्रयोगशालाई कोभिड परीक्षणका लागि अनुमति दिएको हो । तोकिएका यी संस्थाबाट गरिएको परीक्षणलाई आधिकारिक मानिनेछ ।

यी हुन् स्वास्थ्य मन्त्रालयले परीक्षणको लागि अनुमति दिएका स्वास्थय संस्था