प्रवास
राम्रो जागिर पाइने लोभमा भइरहेको काम नछोड्न दूतावासको आग्रह
रियाद। साउदी अरबको रियादस्थित नेपाली दूतावासले राम्रो जागिर पाइने लोभमा भइरहेको काम नछोड्न आग्रह गरेको छ। पछिल्लो समय केही नेपाली बिचौलीयाहरुले श्रमिकलाई सम्पर्क गरी आकर्षक रोजगारीको प्रलोभन देखाएर ठग्ने...