यूएई : रसअल खेमाहमा ट्राफिक जरीवानामा ५० प्रतिशत छुट

आबुधाबी । रसअल खेमाह प्रहरीले ट्राफिक जरीवानामा दिने ५० प्रतिशत छुट सुविधा १७ जनवरीसम्म लम्बाएको छ।
यसभन्दा पहिले ३ जनवरीसम्म मात्र दिने भनिएको उक्त छुट सुविधा रसअल खेमाह प्रहरीले १७ जनवरीसम्म बिस्तार गर्ने घोषणा गरेसँगै सवारी चालकहरुले अब छुट सुविधाको फाइदा लिन सक्नेछन् ।
५ डिसेम्बरमा, रासअल खेमाहका अधिकारीहरु्ले एमिरेटका सवारी चालकहरुले ट्राफिक जरिवानामा ५० प्रतिशत छुट योजनाको फाइदा लिन सक्ने घोसणा गरेका थिए।
यूएईको स्वर्ण जयन्ती समारोहको अवसरमा यस्तो सुविधा प्रदान गरिएको बताइएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
महाकुम्भमा पुगे ५० करोड भक्तजन

प्रवास खबर