अमेरिका

लाल किशोरको हत्यापछि अमेरिकामा राज्य पुलिसप्रति स्थानीयको असन्तुष्टी बढ्दै

फल रिभर। नेपाली मूलका व्यवसायी लाल किशोर महासेठको हत्या भएको ४ दिन वितिसक्दा पनि स्थानीय प्रहरीले अभियुक्त पक्राउ गर्न नसकेको भन्दै स्थानीयले असन्तुष्टी जाहेर गरेका छन्। ५४ वर्षीय महासेठको...