अमेरिका

कोरोनाविरुद्ध लड्न नेपाललाई अमेरिकाको थप ३२ करोड ४३ लाख सहयोग

काठमाडौं । नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपछि त्यसविरुद्ध जुध्न संयुक्त राज्य अमेरिकाले थप ३२ करोड ४३ लाख सहयोग गर्ने भएको छ। अमेरिकी इन्डो–प्यासेफिक कमान्डले जरुरी अक्सिजन प्लान्ट, सिलिन्डर तथा...