अमेरिकाबाट सुनिल साहले एनारएनएको केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिने

वासिङ्टन डिसी। गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा अमेरिकाबाट सुनिल साहले उम्मेदवारी दिने भएका छन्।
साहले संघको आगामी कार्यकाल २०२१–२३ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन्।
साह एनसीसी अमेरिकाको निवर्तमान अध्यक्ष हुन्। लामो समयदेखि अमेरिकालाई कार्यथलो बनाएका साहले संस्थामा बटुलेको अनुभव र अग्रजको सल्लाहमा केन्द्रीय उपाध्यक्षको उम्मेदवारी दिन लागेको प्रवास खबरलाई जानकारी दिए।
‘सबैको सल्लाह बमोजिम उपाध्यक्षमा उठ्ने तयारी गरेको छु,’ साहले भने।
ताजा अपडेट

प्रवास खबर
अदालतको फैसला स्वीकार्य छ : रवि लामिछाने

प्रवास खबर