यूएई भ्रमण सकेर स्वदेश फर्किए श्रममन्त्री श्रेष्ठ

काठमाडौं- छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’मा भाग लिएर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ स्वदेश फर्किएका छन्। कात्तिक ८...