संसद् अधिवेशन अन्त्यको सिफारिस

काठमाडौं । सरकारले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी अधिवेशन अन्त्यका लागि सिफारिस गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए।
गत भदौ २३ देखि सुरु भएको संसद् अधिवेशन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लगातार अवरोध गर्दै आएको थियो ।
ताजा अपडेट

प्रवास खबर
कोरोना संक्रमणबाट एकै दिन ५ जनाको मृत्यु

प्रवास खबर