आबुधाबीमा कार्यरत नेपाली ट्याक्सी चालकले निःशुल्क कोभिड–१९ को खोप लगाउन पाउने

आबुधाबी।युनाईटेड अरब इमिरेट्स (यूएई) को आबुधाबीमा कार्यरत नेपाली ट्याक्सी चालकले पनि निःशुल्क कोभिड–१९ को खोप लगाउन पाउने भएका छन्।...