कुवेतमा श्रीलंकाली घरेलु कामदारद्वारा आत्महत्या

कुवेत सिटी। कुवेतमा कार्यरत एक श्रीलंकाली घरेलु कामदारले आफूलाई ‘स्पोन्सर’ गर्ने व्यक्तिकै घरमा झण्डिएर आत्महत्या गरेकी छिन्।
सुराहमा भएको यो घटनाको स्थानीय प्रहरीले छानवीन गरिरहेको छ। घटनाको जानकारी पाएलगत्तै सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी तुरुन्त घटनास्थल पुगेका थिए।
आत्महत्या गरेको भनिएको लासलाई फोरेन्सिकका लागि अस्पताल लगिएको अरब टाइम्स पत्रिकाले बताएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
विश्वभरका नेपाली सेफ काठमाडौँमा

प्रवास खबर