विश्व
फिलिपिन्स सैन्य विमान दुर्घटनामा १७ को मृत्यु
फिलिपिन्स। फिलिपिन्समा एउटा सैन्य विमान दुर्घटना हुँदा १७ सैनिकको निधन भएको छ। सैन्य विमान कागायन डि ओरो सिटीबाट उडेको थियो। आर्मी प्रमुख सिरिलिटो सोबेजानाले अन्तर्राष्ट्रिय मिडियालाई दिएको जानकारी अनुसार...