विश्व

काठमाडौँ आइपुगे कतारका राजा, राष्ट्रपति पाैडेलद्वारा स्वागत

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन्। नेपालकाे दुईदिने भ्रमणका क्रममा उनी मंगलबार दिउँसाे काठमाडौँ आएका हुन्। थानी चढेको विमान ३:४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय...