विश्व

इजरायल र इरानबीच कसको सेना बलियो छ ?

काठमाडौं। सिरियास्थित इरानी दूतावासमा भएको आक्रमणपछि इरान र इजरायलबीच तनाव बढेको छ। इजरायललाई दोष लगाइएको यस हमलामा ११ इरानी सैनिक मारिएका थिए। यसपछि गत शनिबार इरानले इजरायलमाथि मिसाइल र...