देश
अन्तर्राष्ट्रिय हवाइ उडान तत्काल नखुल्ने, ३१ मेसम्म लम्बियो
काठमाडौं। नेपालमा फैलिरहेको कोरोना महामारीका कारण सरकारले अन्तर्राष्ट्रिय उडानलाई तत्काल नखोल्ने निर्णय गरेको छ। सरकारले गत बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार विज्ञप्ती जारी...