काठमाडौंमा १५ दिन लकडाउन थप्ने निर्णय

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा निषेधाज्ञा गरिएको छ ।
सुरुमा वैशाख १६ गतेबाट एकसाताको लागि गरिएको निषेधाज्ञा । संक्रमण झन बढेको भन्दै फेरि एकसाता ल्म्ब्याएर वैशाख २९ गतेसम्म पु¥याइयो । निषेधाघाको यो समयावधि पनि सकिनै लाग्दा फेरि थप १५ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको सोमबार बसेको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।
यो सँगै आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्बिएको छ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर