एसिया प्यासिफिक

कोरियाको ख्यङ्गि क्षेत्रमा रहेका प्रवासीलाई कोभिड परीक्षण अनिवार्य, नगरे लाखौँ जरिवाना

सौल । दक्षिण कोरियाको ख्यङ्गि क्षेत्रमा रहेका आप्रवासी श्रमिकलाई कोरोना भाइरस (कोभिड–१९) को परीक्षण अनिवार्य गरिएको छ । कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई नियन्त्रण गर्नका लागि यो क्षेत्रमा रहेका...