एसिया प्यासिफिक

चीनद्वारा अन्तरिक्षमा रकेट प्रक्षेपण

बेइजिङ। चीनले १४ नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तरी चीनको सान्सी प्रान्तको ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट ती रकेट प्रक्षेपण गरिएका हुन्। उपहहरु आफ्नो योजनाबद्ध कक्षमा प्रवेश गरिसकेका...