प्रवास
ओमन प्रवेशमा नयाँ यात्रा नीति, सरकारी मान्यता प्राप्त खोप अनिवार्य
मस्कट। ओमनले आफ्नो देश प्रवेश गर्ने नेपालीलगायत विदेशी नागरिकको लागि नयाँ यात्रा नीति बनाएको छ। कोभिड–१९ संक्रमणको अनुगमन गरिरहेको ओमनको सुप्रिम कमिटीले १ सेप्टेम्बरदेखि लागू हुने गरी नयाँ मापदण्ड...