इराकमा कोरोना संक्रमणबाट नेपाली महिलाको निधन

कुर्दिस्तान । इराकको कुर्दिस्तानमा कोरोना संक्रिमित एक नेपाली महिलाको निधन भएको छ।
कोभिडको संक्रमणपछि अर्बिलको एक अस्पतालमा उपचारार्थ दोलखाकी पेमडिकु शेर्पाको मंगलबार निधन भएको हो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
महाकुम्भमा पुगे ५० करोड भक्तजन

प्रवास खबर