इराकमा कोरोना संक्रमणबाट नेपाली महिलाको निधन

इराकमा कोरोना संक्रमणबाट नेपाली महिलाको निधन

कुर्दिस्तान । इराकको कुर्दिस्तानमा कोरोना संक्रिमित एक नेपाली महिलाको निधन भएको छ।

कोभिडको संक्रमणपछि अर्बिलको एक अस्पतालमा उपचारार्थ दोलखाकी पेमडिकु शेर्पाको मंगलबार निधन भएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *