यी हुन् कतारमा लागू भएको न्यूनतम पारिश्रमिकबारे तपाईँले जान्नैपर्ने कुरा

दोहा। कतारले आप्रवासी श्रमिकका लागि २० मार्चमा नयाँ न्यूनतम पारिश्रमिक लागू गरेको थियो। प्रशासनिक विकास, श्रम तथा सामाजिक मन्त्रालयले न्यूनतम तलब कार्यान्वयनमा ल्याए पनि आवश्यक सूचनाको अभावमा थुप्रै नेपाली अलमलमा परेका छन्।
यही अलमललाई हटाउने उद्देश्य अनुरुप सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (CMIR)ले ले ‘प्रवासी सूचना साथी’ को नामबाट एउटा जानकारीमुलक सूचना सार्वजनिक गरेको छ।
गत सेप्टेम्बरमा कतारले आफ्नो श्रम नियम परिवर्तन गर्दै श्रमिकको न्यूनतम तलब २५ प्रतिशत बढाउने घोषणा गरेको थियो। त्यस्तै कामदारले काम परिवर्तन गर्न रोजगारदाताबाट अनुमति लिनुपर्ने प्रावधान पनि हटाएको थियो। यसका लागि ६ महिनाको समय अवधि तोकेको थियो।
‘प्रवासी सूचना साथी’ ले यसबारेमा तयार पारेका थप विवरण यस प्रकार रहेको छः
ताजा अपडेट

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?
