देश

‘महिला भिजिट भिसामा विदेश जाँदा सिफारिस चाहिनेबारे केही निर्णय भएको छैन’

काठमाडौं । अध्यागमन विभागले महिलाहरु भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय भइनसकेको जनाएको छ। विभागले बिहीवार एक विज्ञप्ति निकालेर महिलाहरु भिजिट भिसामा...