एनआरएनए
एनआरएनएको चुनाव गराउन कुमार पन्त असफल, विधानविपरीत भागबन्डा लगाउँदै
काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को यसअघि प्रकाशित निर्वाचन कार्यतालिका स्थगन गरिएको छ। संघभित्रको विवाद समाधान नभएपछि निर्वाचन समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै यसअघि प्रकाशित निर्वाचन सम्बन्धी...