अध्यक्ष पन्तद्वारा १५ जना महाधिवेशन प्रतिनिधि छनोट

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले विधान बमोजिम १५ जना महाधिवेशन प्रतिनिधि चयन गरेका छन् ।
संघको विधान अनुरुप अध्यक्षले विभिन्न पेशमा संलग्न व्यक्तिलाई प्रतिनिधि छान्ने व्यवस्था छ।
उनीहरुले संघको आगामी निर्वाचनमा मतदान गर्न र उम्मेदवार बन्न पाउने छन्। उनीहरूको नाम आज निर्वाचन समितिले सार्वजनिक गरेको हो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
विश्वभरका नेपाली सेफ काठमाडौँमा

प्रवास खबर