विश्व
कतारले गाजा क्षेत्रको लागि ५०० मिलियन अमेरिकी डलर सहयोग गर्ने
दोहा।कतारले घेराबन्दीमा रहेको गाजा क्षेत्रको पुनर्निर्माणको लागि ५०० मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुर्रहमान अल-थानीले २६ मे बुधबार सो घोषणा गरेका...