प्रवास
दुबईमा ‘काउन्सलर शाखा’ स्थापना गर्ने विषयमा श्रम मन्त्री श्रेष्ठ सकारात्मक
आबुधाबी। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा ‘काउन्सलर शाखा’ स्थापना गर्ने सम्बन्धमा आफू सकारात्मक रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसन) ले बताएका छन्। ‘आबुधाबी डाइलग’...