देश

एनआरएनए इन्फ्रास्ट्रक्चरको अध्यक्षमा पुन : लामिछाने

काठमाडौं । गैरआवासीय नेपालीहरुको संयुक्त लगानीमा संचालित एनआरएनए इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा पुन : जीवा लामिछाने सर्वसम्मत भएका छन्। कम्पनीको आइतवार सम्पन्न आठौं साधारणसभाले लामिछानेलाई पुनः आगामी कार्यकालको...