विश्व
राष्ट्र संघको रिपोर्ट : वर्षको अन्त्यसम्म ५ लाख अफगानीले देश छोड्ने आशंका
कावुल। अफगानिस्तानमा ५ अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि हालसम्म हजारौं अफगानीले देश छोडिसकेका छन्। अफगानिस्तानमा अहिले पनि देश छोड्नेको लर्को छ। काबुल विमानस्थल त दिनहुँ मेला लागे जस्तो देखिन्छ।...