एनआरएनए

पोखरा म्याराथनमा एनआरएनएका खेलाडीले पनि भाग लिने

पोखरा। आगामी वर्षदेखि पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) खेलाडी पनि सहभागी हुने भएका छन्। संघका अध्यक्ष डा. बद्री केसीले आउँदो वर्षदेखि एनआरएनएका खेलाडीले पनि भाग लिने बताएका...