प्रवास
उडान प्रतिबन्ध असर : कुवेतमा जटिल बन्दै नेपालीको अवस्था, दूतावासमा गुनासो बढ्दो
कुवेत सिटी । कुवेत र नेपालबीच हवाइ उडान नखुल्दा यहाँ रहेका नेपाली समस्यामा परेका छन् । नेपाल सरकारले कोरोनाको दोस्रो लहर बढेपछि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको झण्डै डेढ महिना...