एसिया प्यासिफिक
जापानमा साइकलबाट लडेकी नेपाली युवतीलाई हेलिकप्टरबाट अस्पताल पुर्याइयो
टोकियो । जापानको टोकियोमा सडक दुर्घटनामा परि एक नेपाली युवती गम्भिर घाइते भएकी छिन् । बिहीबार अपरान्ह आफैले चलाएको साइकलबाट लडेर नेपाली युवती दिलमाया गुरुङ गम्भिर घाइते भएकी हुन्...