एसिया प्यासिफिक

नेपाली किशोरीको सामूहिक बलात्कारपछि हत्या,जबरजस्ती लाश जलाइयो ,घटना लुकाउन प्रहरी पनि संलग्न

पटना,भारत । बिहारको पूर्वी चंपारण जिल्लाबाट एउटा नमिठो खबर छ । यहाँ १२ वर्षीया एक नेपाली बालिकामाथि सामूहिक बलात्कार गरिएको छ । अपराधिक तत्वले यतिमै चित्त बुझाएको देखिएन ।...