एनआरएनए

एनआरएनएको निर्वाचित नेतृत्वलाई विफल बनाउन लागिपरेको राज्यसत्तालाई अदालतको झट्का

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचित कार्यसमितिलाई असफल बनाइ पराजित उम्मेदवारलाई नेतृत्व सुम्पिने सरकारको इच्छामाथि उच्च अदालतले ब्रेक लगाइदिएको छ। डा‍. बद्री केसी नेतृत्वको निर्वाचित नेतृत्वलाई अस्वीकार गर्दै...