अन्तर्वार्ता

राजनीतिक पार्टीको सर्कुलरले चुनाव जित्न खोज्नु ‘आचार्य टिम’ को दिवा सपना हो : विनय अधिकारी

विनय अधिकारी गैरआवासीय नेपालीको अभियानमा लामो समयदेखि सक्रिय व्यक्ति हुन्। उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा ‘टिम रवीना’ को तर्फबाट महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बेलायतलाई...