मुखको क्यान्सरबाट कसरी बच्ने ?

मुखको क्यान्सरबाट कसरी बच्ने ?

शरीरको कोषको असामान्य वा असीमित गतिमा वृद्धि वा विकास भएमा त्यसलाई क्यान्सर भनिन्छ । अहिलेको समयमा क्यान्सरलाई एक खतरनाक रोगका रूपमा लिने गरिएको छ । शरीरको बिभिन्न भागको क्यान्सरबारे जनमानसमा चेतना भए पनि मुखको क्यान्सरबारे धेरैलाई जानकारी नभएकाले धेरै मानिस ढिलो स्टेजमा मात्र उपचारका…

मानसिक तनाव कम गर्ने ‘होमियोप्याथिक’ उपाय

मानसिक तनाव कम गर्ने ‘होमियोप्याथिक’ उपाय

मेन्टल टेन्सन अर्थात मानसिक तनाव आजको आधुनिक युगको उपज हो । यसबाट बच्न चाहे पनि आफूलाई बचाउन नसकिने अवस्था छ । मानसिक तनाव नभएको शायद नै कोही मानिस होला । यसरोगको उमेरसँग पनि अब कुनै सम्बन्ध रहेन । साना देखि ठुलासम्मलाई यसले…

कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक

कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक

कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यो सजिलै पच्छ । यसमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फास्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व हुन्छन् । केही व्यक्ति ‘ग्लुटेन’ प्रति संवेदनशील हुन्छन् । यस्ता व्यक्तिका लागि कोदो राम्रो विकल्प हो । कोदो खाए शक्ति मिल्छ । यो…

ओठका दुइटै कुनामा भए झनै पीडाजनक हुन्छ र लामो अवधिसम्म निको नहुन सक्छ

ओठका दुइटै कुनामा भए झनै पीडाजनक हुन्छ र लामो अवधिसम्म निको नहुन सक्छ

ओठका दुइटै वा एउटा कुनामा महिनौंदेखि घाउ भएकाहरू हाम्रै वरिपरि हुन सक्छन् । अलिअलि दुख्ने–चिलाउने, हेर्दा नराम्रो लाग्ने र खासै केही दु:ख नदिने यो समस्यालाई त्यही भएर गम्भीरतापूर्वक लिने गरिँदैन । औषधिमूलो वा चिकित्सकको सल्लाह लिन पनि आवश्यक ठानिँदैन । तस्बिर साैजन्य : डक्टरटिपस्टर डट…

रोग–भ्रमका लक्षण र कारणहरु

रोग–भ्रमका लक्षण र कारणहरु

प्राय, जसो व्यक्तिहरु आफनो कमजोर स्वास्थ्यलाई लिएर चिन्तित देखिन्छन् । यस्तो चिन्तागर्नु स्वभाविक पनि देखिन्छ । तर कहिले कहिं व्याक्तिहरु सामान्य स्वास्थ्यप्रति पनि अत्यधिक चिन्तित देखिन्छन् । यो एक प्रकारको मानसिक रोग हो । यस रोगबाट ग्रसित ब्यक्तिको मन तथा ध्यान अनेक…

धूमपानको मात्रा घटाएर मात्रै फाइदा हँुदैन

धूमपानको मात्रा घटाएर मात्रै फाइदा हँुदैन

धूमपानले स्वास्थ्यमा असर गर्छ भन्ने सबैलाई थाहा छ र आफूलाई सचेत मान्ने व्यक्तिहरू बेफाइदा नहोस् भनेर यसको मात्रा घटाएर ढुक्क हुने गर्छन् । तर, धूमपानको मात्रा घटाएर मात्रै फाइदा हँुदैन । धूमपानको कुनै सुरक्षित मात्रा ((सेफ लिमिट) छैन । दिनहुँ एक खिली चुरोट पिउनुसमेत हानिकारक…

कुर्सीमा बसिरहनु जोखिमपूर्ण

कुर्सीमा बसिरहनु जोखिमपूर्ण

तपाईं/हामीमध्ये कोहीकोही दिनहुँ कम्तीमा ६ घण्टा कुर्सीमा बसेर काम गर्छौं होला । यो भनेको बर्सेनि १,७२८ घण्टा अर्थात् ७२ दिन कुर्सीमा बस्नु हो । औसत रूपमा २० वर्षको जागिर अवधिमा करिब ४ वर्ष अर्थात् १,४४० दिनजति हामी कुर्सीमै बस्ने गरेका छौं । दिनहुँ घण्टौंसम्म कुर्सीमा…

गर्मीयामको मौसमी फल बेललाई अनेक रोगको उपचारमा समेत प्रयोग गरिन्छ

गर्मीयामको मौसमी फल बेललाई अनेक रोगको उपचारमा समेत प्रयोग गरिन्छ

यो मौसममा बेल पाइन्छ । गर्मीयामको मौसमी फल बेललाई अनेक रोगको उपचारमा समेत प्रयोग गरिन्छ । आयुर्वेदमा बेललाई स्वास्थ्यप्रद फल मानिएको छ । पाकेको बेल रुचिकर, मधुर, पाचक तथा शीतल फल हो । पेटसम्बन्धी विकारमा बेल खानु निकै लाभदायक मानिन्छ । यसमा एन्टिफंगल, एन्टिप्यारासाइटिक गुण हुन्छ, जो…

मुसाको होमियोप्याथिक उपचार

मुसाको होमियोप्याथिक उपचार

मुसा यदि गर्धनको पछाडि छ या शरीरको यस्तो ठाउँमा छ जहाँ झट्ट सबैको नजरपनि पर्दैन भने मानिसको लागि कुनै चिन्ताको विषय हुँदैन । तर कहिले काँही मुसा अनुहारमा यस्तो ठाउँमा आइदिन्छ, जहाँ सबैको नजर सोझै त्यहि पर्दछ । अनुहारमा यसरी आएको मुसा…