नेपालमा पनि दुई जनामा ‘ओमिक्रोन’ को संक्रमण पुष्टि

काठमाडौं । नेपालमा दुईजनामा कोरोना भाइरसकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
६६ वर्षीय विदेशी नागरिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य सामान्य र छ। दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए ।
ताजा अपडेट

प्रवास खबर
कांग्रेसभित्र ‘ढुस्सिएको’ सनातनी समस्या

प्रवास खबर
एनआरएनएका केन्द्रीय सचिव गुरुङ सम्मानित

प्रवास खबर