रोजगारी

श्रममन्त्री किन धमाधम राेक्दैछन् ‘श्रम-सुधार’का कामहरू

वैदेशिक रोजगार कार्यालय प्रमुख पार्वती अर्यालले श्रम तथा जागार विभागमा एउटा प्रस्ताव गरिन्- श्रमस्विकृतीको अनुमति अब सम्बन्धित म्यानपावर कम्पनीलाई नै दिऊँ…। त्यसका लागि उनले एउटा कार्ययोजना बनाएकी थिइन्। जसमा...