रोजगारी

विदेशमा कार्यरत श्रमिकका समस्या लिएर एनआरएनएको टोली सिंहदरबारमा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका श्रमिकका समस्या र रोजगारीका विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसँग छलफल गरेको छ। संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको...