प्रवास

कुवेतमा तीन नेपाली युवाको मृत्यु

काठमाडौं। कुवेतमा तीन नेपाली युवाको मृत्यु भएको छ। रोजगारीका लागि त्यहाँ पुगेका उनीहरूको १२ मार्चमा सडक दुर्घटनामा परेर ज्यान गएको हो। सानो भर्याङ्ग काठमाडौंका सुजन कार्की , आछामका सुरत...